पोखरा-पोखराको १५ कान्तिपुर मार्गमा रहेको ब्रिटिश गोर्खा टे«निङ सेन्टरले इन्टेक २०१९/०२० का प्रशिक्षार्थीहरुलाई शनिबार बिदाई गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै २५० बढि प्रशिक्षार्थीहरुलाई बिदाई गरेको हो ।
प्रमुख अतिथि एनआरएन यु.के.का पूर्व अध्यक्ष मुक्षेत्र गुरुङले उद्घाटन गर्दै विजिटिसीले छोटो समयमा नै अत्याधिक ब्रिटिश, सिंगापुर तथा ईण्डियन आर्माीमा भर्ति बनाउन सफल भएकोमा प्रशंसा गरे ।
उनले प्रशिक्षार्थीहरुले आफ्नो लक्ष्य प्रति ध्यान दिई अगाडि बढ्न सुझाव दिए ।
त्यसैगरी म्यानेजिङ डाइरेक्टर जयप्रकाश गुरुङले सम्पूर्ण विद्यार्थीहरुले आफूले जानेको सीप र दक्षतालाई सदा मनन गरी आफ्नो समाजलाई सदा सम्झनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा सूर्य थापामगर, पिपल्स एक्सन पार्टीका उपाध्यक्ष नरेश गुरुङ र पदम श्रेष्ठ लगायतले बोलेका थिए ।
विजिटिसीका म्यानेजिङ डाइरेक्टर जयप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थमन सिंह थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने आशिष गरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस