धनगढी- बाजुरामा पानी ट्यांङकीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका– ४ फैताका कर्ण कैलाका १३ वर्षीया छोरा कविन्द्र कैला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
गाईवस्तु चराउन गएको समयमा सिँचाई ट्यांकीभित्र नुहाउन गएका कविन्द्र निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
मृतक बालकको पोष्टमार्टमका लागि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको छ । कविन्द्र कालिका आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस