अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोंग उनसँग तेस्रो भ्रमणका लागि इच्छुक भएको बताएका छन् ।
ह्वाइट हाउसमा दक्षिण कोरियाली नेता मून जे इनसँग कुराकानी सुरु हुनुअघि ट्रम्पले फेब्रअरी महिनामा उत्तर कोरियाली नेता किम जोंग उनसँगको दोस्रो वार्ता विफल हुँदासमेत उनीसँग परमाणु निश्शस्त्रीकरणमाथि सम्झौता सम्भव भएको बताएका छन् ।
ट्रम्पले भने, ‘हामी हाम्रो सम्बन्धमा निकै अगाडि आइसकेका छौं । हामीले निकै मार्ग बनाएका छौं । किम जोंग–उन वास्तवमा ती मानिसमध्ये हुन् जसलाई म निकै राम्रोसँग र सम्मानका साथ चिन्छु र मलाई विश्वास छ समयसँग हामीबीच धेरै कुरा सफल हुनेछन् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस