काठमाडौं। आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । दलको कार्यालय सिंहदरवारमा आइतबार अपराह्न ३ बजे बस्ने बैठकमा संसद बैठकमा प्रस्तुत गर्ने विषयबारे छलफल हुन लागेको कांग्रेस शुत्रले जानकारी दिइन् ।
संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुन लागेकाले संसद बैठकमा उठाउने एजेण्डा तय गरिएको भनाइ छ । उनका अनुसार पार्टीले संसदमा खेलेका भूमिकाका बारेमा पनि समीक्षा गरिने छ । पछिल्लो समय सत्ता पक्ष र विपक्षीबीच संवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा विवाद देखिदै आएको छ ।
प्रमुख प्रतिपक्षी दलको उपस्थितिविना नै सर्वोच्च अदालतका पाँच न्यायाधीश र निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतका व्यक्ति नियुक्ति गरेको भन्दै कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस