काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
काँग्रेसले यी विधेयकहरु संविधानविपरीत प्रस्ताव गरिएको बताउँदै आएको छ ।
बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु हुन लागेको काँग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयीक राजनीति र विभिन्न विधेयकहरुबारे काँग्रेसको ठोस धारणा तय गर्न बैठक बोलाइएको जानकारी दिए ।
सिंहदरवारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बस्ने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा बहुमतले पारित भइसकेको । त्यस्तै बजेट पूर्वको छलफल पनि मंगलबार सकिएको छ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस