काठमाडौँ – अन्नपूर्ण पोस्ट् दैनिकले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको अन्तर्वार्ता लिएको छ ।
अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत दूरी बढेको नेपालले स्वीकारेका छन् । उनले ओलीसँग दूरी बढेपछि प्रचण्डसँग नजिक बनेको समेत जानकारी दिएका छन् ।
‘कमरेड केपीसँग मेरो व्यक्तिगत रूपमा दूरी बढेको हो । उहाँसँग् दूरी बढेपछि स्वभाविक रूपमा प्रचण्डसँग निकटता बढेको हो । मुख्य कुरा विचारले निकट र टाढा बनाउने हो । कार्यशैली र व्यवहारले निकट र टाढा बनाउने हो,’ नेता नेपालले अन्तर्वार्तामा भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस