काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपीशर्मा ओलीसंग भेट गरेका छन् ।
नेता नेपालले भने, ” मैले प्रधानमन्त्रीलाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गरेँ। उहाँलाई आजै डिस्चार्ज गर्ने कुरा छ। मैले धेरै दौडधुप नगर्न सुझाव दिएको छु ।”
उनले धेरै दौडधुप नगर्न सुझाव दिएको पनि जानकारी दिएका छन् । एसका साथसाथै उनले जनतालाई बिजुली शुल्क, फोन शुल्क, बैंकको ब्याज लगायतमा धेरै कडाई नगर्न समेत सल्लाह दिएको बताएका छन् ।
त्येसैगारी माधवकुमार नेपालले चिनियाँ कम्युनिष्ट पार्टीले समेत नेपालमा परेको समस्या समाधानका लागि सहयोगको प्रस्ताव राखेको उनले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस