काठमाडौँ- अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार अभियान चलाउन थालेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन् ।
एमसिसीविरुद्ध कडा रूपले प्रतिवाद गर्दै आएका उपाध्यक्ष रावलले ट्वीटरमा लेखेका छन्, “नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको एमसिसीसँगको सम्झौताको पक्षमा प्रायोजित रूपमा एमसिसीले प्रचार अभियान चलाउने भनी केही दिनअघि संचारमाध्याममा आएको थियो। त्यो सत्य रहेछ ।”
उनले एमसिसी नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको दाबी गरेका छन् ।
उनको भनेका छन्, “एमसिसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचार जगतमा देखिन थालेका छन्। देशभक्त नेपालीहरू सचेत बनौ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस