आउदो भाद्र २५ गते रिटर्नी सेन्टर नेपालले तनहुँ जिल्लाको प्रथम भेला गर्ने भएको छ l
जिल्लाको प्रथम भेला तनहुँ दमाैली स्थित एकबहादुर आले प्रतिष्ठानमा हुने रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा गण्डकी प्रदेश इन्चार्ज राम चन्द्र अधिकारीले बताए l रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक अधिकारीले रिटर्नीहरुले बिदेशमा हुँदा आफ्नो श्रम,सीप,पसिना पाेखेर स्वदेशमा बिदेशी मुद्रा र रेमिटेन्स भित्र्याएको , अहिले फर्केर आफ्नो सीप क्षमता ,श्रमप्रतिकाे ईमानदारीतालाई स्वदेशमा उत्पादन ,उद्धम, नवीन प्रबर्द्धनमा लगानी गरेर आत्मनिर्भर बन्दै राष्ट्रको समृद्धिमा टेवापुर्याउनु पर्ने बताए l उहाँले प्रथम जिल्ला भेलामा बैदेशिक रोजगारीबाट फर्केका तनहुँ जिल्लाका सबै दाजुभाइ तथा दीदि बहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
कार्यक्रम – प्रथम जिल्ला भेला l
आयोजक – रिटर्नी सेन्टर नेपाल ,तनहुँ जिल्ला l
स्थान – एकबहादुर आले प्रतिस्ठान, दमाैली ,तनहुँ l
समय – बिहान ११ बजे
सम्पर्क
केन्द्रिय सहसंयोजक रामचन्द्र अधिकारी -९८०३३९८८८२ ,९८४६८८८३६६
हरि परियार – ९७४८४३४८८९ ( भेलाको तयारी समिति संयोजक )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस