आउँदो असोज २१ पाँचथरमा रिर्टनी सेन्टर नेपालको प्रथम जिल्ला भेला हुने भएको छ l
भेलाको आयोजना जीबी हल फिदिम, पाँचथरमा हुने रिर्टनी सेन्टर नेपाल केन्द्रिय सदस्य ,प्रदेश नं १ कोषाध्यक्ष तथा पाँचथर जिल्लाका इन्चार्ज रमिला राईले बताइन l पाँचथर इन्चार्ज राइले विदेशबाट फर्केका रिर्टनीहरुको श्रम ,सिप , पुंजी तथा अनुभवलाई स्वदेशमै सामुहिक लगानी गरि रोजगारी सिर्जना गर्ने तथा तिब्र रुपमा संगठन निर्माण गर्ने बताइन l बैदेशिक रोजगारीबाट फर्केका पाँचथर जिल्लाका दाजुभाइ तथा दीदि बहिनीहरुलाई भेलामा उपस्थितिको लागि पनि पाँचथर जिल्ला इन्चार्ज रमिला राईले अनुरोध गरेकी छिन l
कार्यक्रमको जानकारी
कार्यक्रम – प्रथम पाँचथर जिल्ला भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल, पाँचथर जिल्ला
स्थान – जीबी हल ,फिदिम, पाँचथर
मिति – २०८० आश्विन २१ गते
समय – बिहान ११ बजे
सम्पर्क – रमिला राई -९८४९६५०४०० (रिटर्नी सेन्टर नेपाल केन्द्रिय सदस्य , प्रदेश नं १ कोषाध्यक्ष तथा पाँचथर जिल्ला इन्चार्ज )
राधा कृष्ण चम्लागाई -९८४४६७१२३५ ( रिटर्नी सेन्टर नेपाल पाँचथर जिल्ला सह-इन्चार्ज )
श्याम राई – ९८४५४६६०७२ ( रिटर्नी सेन्टर नेपाल पाँचथर जिल्ला संयोजक )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस