आउँदो असोज २० गते लुम्बिनी प्रदेशमा रिर्टनी सेन्टर नेपालको प्रदेश भेला हुने भएको छ l
भेलाको आयोजना दाङमा गर्ने रिर्टनी सेन्टर नेपाल लुम्बिनी प्रदेशका संयोजक निमेष कुमार ओलीले बताए l संयोजक ओलीले रिर्टनी सेन्टर नेपालले पहिला देशै भरि तिब्र रुपमा संगठन निर्माण गर्ने र पछि आ-आफ्नो भुगोलका साथीहरुलाई समेटेर सामुहिक रुपमा उत्पादनमुलक उधोगहरु संचालन गर्ने बताए l उहाँले अरु संगठन जस्तो रिटर्नी सेन्टर नेपाल पार्टी तथा नेताहरुको पछि पछि लाग्ने ,भन्दा पनि देश र जनताको हितमा हुने उत्पादन मुलक काम गर्नुपर्ने बताए l
रिटर्नी सेन्टर नेपालका केन्द्रीय सहसंयोजक तथा लुम्बिनी प्रदेशका इन्चार्ज सागर न्यौपानेले रिर्टनीहरुको श्रम ,सिप , पुंजी , अनुभवलाई सदुपयोग गरि उत्पादनमुलक क्षेत्रमा लगानी गरि बेरोजगार रिर्टनीहरुको लागि रोजगारको शृजना गर्ने बताए l केन्द्रीय सहसंयोजक सागर न्यौपानेले लुम्बिनी प्रदेशको भेला पछि प्रदेशका हरेक जिल्लामा भेला गरि संगठनको तिब्र गतिमा निर्माण गर्ने बताए l उहालें बैदेशिक रोजगारीबाट फर्केका लुम्बिनी प्रदेशका दाजुभाइ तथा दीदि बहिनीहरुलाई भेलामा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
कार्यक्रमको जानकारी
कार्यक्रम – लुम्बिनी प्रदेश प्रथम भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल, लुम्बिनी प्रदेश
स्थान – दाङ
मिति – २०८० आश्विन २० गते
समय – बिहान ११ बजे
सम्पर्क – सागर प्रसाद न्यौपाने – ९८५७०५८३०१ ( रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज )
निमेष कुमार ओली – ९८५१२५४४२५ ( रिटर्नी सेन्टर नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक )
राजेन्द्र बस्याल – ९८४६१६१६३९ ( रिटर्नी सेन्टर नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सचिव )
मोहन कार्की – ९७४२५४७७६१ ( रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य )
युबराज पौडेल – ९८६६९५०४९० ( रिटर्नी सेन्टर नेपाल केन्द्रिय सदस्य )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस