असोज २५ गते झापा जिल्लामा रिर्टनी सेन्टर नेपाल बुद्धशान्ती गाउँपालिकाले पालिका भेला गर्ने भएको छ l
झापा जिल्ला ,राम जानकी हल , बुधबारेमा बिहान ११ बजे हुने रिर्टनी सेन्टर नेपाल केन्द्रिय सदस्य तथा झापा जिल्लाका इन्चार्ज ज्ञानेन्द्र सम्बाहाम्फेले बताए l
त्यस्तै रिर्टनी सेन्टर नेपाल १ नं प्रदेश सदस्य तथा भेलाका सहजकर्ता पदम प्रसाद बर्देवा(आशिष)लेविदेशबाट फर्केका झापा जिल्लाका बुद्धशान्ती गाउँपालिकाका दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ lनेकपा ( माओबादी केन्द्र ) को २४ औं जनसंगठन रिर्टनी सेन्टर नेपाल विदेशबाट फर्केका नेपालीहरुलाई संगठित गरि उनीहरुको श्रम, सिप , अनुभब तथा पुंजीलाई प्रयोग गरि देशमा रोजगारी सिर्जना गर्ने उदेश्यले गत जेष्ठ २६ गते नेकपा कोटेश्वर , काठमाण्डौमा स्थापाना गरेको हो l
कार्यक्रमको जानकारी
कार्यक्रम – बुद्धशान्ती गाउँपालिका प्रथम भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल, बुद्धशान्ती गाउँपालिका
स्थान – राम जानकी हल , बुधबारे ,झापा जिल्ला
मिति – २०८० आश्विन २५ गते
समय – बिहान ११ बजे
सम्पर्क – भेला सहजकर्ता –
पदम प्र.बर्देवा(आशिष) – ९८०८०२६०८९ ( रिर्टनी सेन्टर नेपाल १ नं प्रदेश सदस्य )
सत्य प्रकाश लिम्बू – ९८६२७४९९९४ ( रिर्टनी सेन्टर नेपाल झापा जिल्ला सदस्य )
ज्ञानेन्द्र सम्बाहाम्फे – ९८६२२१९८५४ ( रिर्टनी सेन्टर नेपाल केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस