कार्तिक २० गते रिटर्नी सेन्टर नेपाल पाल्पा जिल्लाको प्रथम भेला हुने भएको छ l
नेकपा (माओबादी केन्द्र) पार्टी कार्यलय, तानसेन , पाल्पा हुन लागेको रिटर्नी सेन्टर नेपाल पाल्पा संयोजक गुन बहादुर सोमैले बताए l
संयोजक सोमैले विदेशबाट फर्केका रिटर्नीहरु श्रम ,सिप , पुंजीलाई स्वदेशमा लगानी गराई रोजगारी सिर्जना गर्न सहयोग गर्ने बताए l उहाँले विदेशबाट फर्केका पाल्पा जिल्लाका दाजुभाई तथा दिदिबहिनिहरुलाई भेलामा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
कार्यक्रमको जानकारी-
कार्यक्रम – पाल्पा जिल्ला भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल, पाल्पा जिल्ला
स्थान – नेकपा (माओबादी केन्द्र) पार्टी कार्यलय, तानसेन , पाल्पा
मिति – २०८० कार्तिक २० गते
समय – बिहान ११ बजे
सम्पर्क – गुन बहादुर सोमै -९७६२२४७०५७ ( रिटर्नी सेन्टर नेपाल, पाल्पा जिल्ला संयोजक )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस