मङ्सिर २१ गते बिहिबार रिटर्नी सेन्टर नेपालको गौरीगञ्ज गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँ पालिकाका पार्टी सह-सचिव तथा रिटर्नी सेन्टर नेपाल झापा जिल्लाका संयोजक सुबास चन्द्र मैनालीको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले फिरोजमान शाक्यको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेका छन् l भेलामा प्रमुख अतिथि सुबास चन्द्र मैनालीले झापाका हरेक पालिकाका प्रत्येक टोलहरुमा रिटर्नीहरुको डाटा संकलन गरि रिटर्नी सेन्टर नेपालमा आवद्द गराउने तथा पुष भित्र झापाका १५ पालिकाको भेला गर्ने पनि बताए l उहाँले सहकारी माध्यमद्वारा बेरोजगारी नेपाली युवाहरुलाई स्वरोजगारको लागि प्रयास गर्ने पनि बताए l त्यस्तै गौरीगञ्ज गाउँ पालिकाका संयोजक फिरोजमान शाक्यले पुष भित्र डाटा संकलन गर्ने बताए lउहाँले पार्टी तथा रिटर्नी सेन्टर नेपालको संगठन तिब्ररुपमा बिस्तार गर्ने बताए l
गौरीगञ्ज गाउँपालिका पदाधिकारी नामावली
संयोजक – फिरोजमान शाक्य
सहसंयोजक -चन्द्र प्रसाद महत्व
सचिव – गुणराज गौतम
सहसचिव -जय नारायण ताजपुरिया
सदस्य – जोगिन्दर रिक्रिदेब
सदस्य – कृष्ण कुमार शिंह राजबंशी
सदस्य – भक्त लिम्बु
सदस्य -टेक नारायण राजबंशी
सदस्य – बिश्व नाथ राजबंशी
सदस्य -अरुण यादब
सदस्य -जोखिम महत्व
सदस्य -पूर्ण बहादुर बुढाथोकी
सदस्य -लक्ष्मी रिक्रिदेब
सदस्य –राज कुमार माझी
सदस्य -अर्जुन दुलाल
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस