मङ्सिर ३० गते रिटर्नी सेन्टर नेपाल, भक्तपुरको जिल्ला भेला हुने भएको छ l
रिटर्नी सेन्टर नेपालको भक्तपुर जिल्ला भेला पार्टी कार्यलय सृजनानगर,भक्तपुरमा हुन लागेको भेला आयोजक समितिका संयोजक हरि शरण लामिछानेले बताए l
त्यस्तै रिटर्नी सेन्टर नेपाल ,केन्द्रीय सदस्य , केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख तथा भक्तपुर जिल्ला इन्चार्ज रमेश खावाजुले विदेशबाट फर्केकाहरु साथीहरुको श्रम ,सिप , पुंजी ,क्षमता तथा अनुभवलाई उपयोग गरि सामुहिक रुपमा मिलेर देशमै रोजगारीको सिर्जना गर्ने बताए l उहाँले विदेशबाट फर्केका भक्तपुर जिल्लाका दाजुभाई तथा दिदिबहिनिहरुलाई उक्त भेलामा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
कार्यक्रमको जानकारी-
कार्यक्रम – भक्तपुर जिल्ला भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल, भक्तपुर जिल्ला
मिति – २०८० मङ्सिर ३० गते
स्थान – जिल्ला पार्टी कार्यालय ,सृजनानगर l
समय – बिहान १२:३० बजे
सम्पर्क – रमेश खावाजु – ९८४००७६७९८ ( रिटर्नी सेन्टर नेपाल ,केन्द्रीय सदस्य , केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख तथा भक्तपुर जिल्ला इन्चार्ज )
हरि लामिछाने – ९८५११०९४७० ( जिल्ला भेला आयोजक समिति संयोजक )
राजेन्द्र कबु – ९८६०४६५७८२
बासु सुवेदी – ९८५११५२७६७
गान्दिप गौतम – ९८५१०७३१३८
संजन जोन्छे – ९८४१३५८११६
लक्ष्मी सुन्दर नान्जु – ९८४३७५१४१५
राजेश श्रेष्ठ – ९८६४२५८४९१
पुष्प लाल राई – ९८६०४०६०१७
भुवन कार्की – ९७६५८३४०३६
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस