माघ १० गते बुधवारका दिन रिटर्नी सेन्टर नेपाल झापाको बुद्धशान्ती गाउँ पालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओबादी केन्द्र १ न.प्रदेश कमिटी सद्स्य तथा रिटर्नी सेन्टर नेपालका केन्द्रीय सचिब भीम लकान्द्रीको प्रमुख आतिथ्यमा मन कुमार चेम्जोङको अध्यक्षतामा २१ सदस्यीय कमिटि चयन गरेका थिए l सम्मेलनमा प्रमुख अतिथि लकान्द्रीले विदेशबाट सिकेर आएकाे श्रम सीप,पुँजी र अनुभवलाई स्वदेशमै लगानी गरि रोजगारको सृजना बताए l
सम्मेलनमा अतिथिहरु पार्टी प्रदेश सद्स्य बोधराज दहाल(असिम),श्यामवीर लिम्बू(सौभाग्य), खडग तिम्सिना (पवन),छत्र तिम्सिना (रोशन) पार्टी प्रदेश सल्लाहकार सद्स्य हरि बोलखे, रिटर्नी सेन्टर नेपालका अन्तराष्ट्रिय विभागका संयोजक तथा केन्द्रीय सदस्य राम सन्जेल, झापा संयोजक सुबाशचन्द्र मैनाली,इलाम संयोजक दिनेश ढुङगेल,पार्टी जिल्ला सद्स्य तथा गाउँ कमिटी सह इन्चार्ज अस्मितकला लिम्बू,पार्टी बुद्धशान्ती गाउँ कमिटी अध्यक्ष प्रेम नेम्बाङ, पार्टी जिल्ला सद्स्य तथा अनेम संघ क्रान्तिकारी गाउँ कमिटी अध्यक्ष तारा श्रेष्ठ ,रिटर्नी,रिटर्नी सेन्टर नेपाल जिल्ला सद्स्य तथा गाउँ कमिटी इन्चार्ज सत्यप्रकाश इधिङ्गो, सुखानी जनसास्कृतिक मन्चका अध्यक्ष बालकृष्ण गजमेर(इस्लाम), लगायत अतिथिहरुको उपस्थिति रहेका थिए l
सम्मेलनमा स्वागत भाषण झापा जिल्ला सद्स्य प्रबिन बानियाले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन सचिब रुद्र कुमालले गर्नुभएको थियो।
पदाधिकारी नामावली
अध्यक्ष – मन कुमार चेम्जोङ
उपाध्यक्ष – बलराम अधिकारी
सचिव – रुद्र कुमाल
सहसचिव – केशव मगर
सहसचिव – सुमन गजमेर
कोषाध्यक्ष – अनुस्का लिम्बु
सदस्य – कुमार सेपा
सदस्य – मेहरमान लिम्बु
सदस्य – जीवन कुमाल
सदस्य – हरि राई
सदस्य – यसराज आचार्य
सदस्य – मगेश लिम्बु
सदस्य – धन बहादुर श्रेष्ठ
सदस्य – चन्द्र चेम्जोङ
सदस्य – दिल्ली सिं लिम्बु
सदस्य – देवी बहादुर पौडेल
सदस्य – संगीता अधिकारी
सदस्य रमेश गिरी
सदस्य – राम बहादुर राई
सदस्य- सुमित्रा थापा
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस