फागुन १२ गते शनिबार रिटर्नी सेन्टर नेपाल,सिन्धुपाल्चोक जिल्लाको सम्मेलन हुने भएको छ l
रिटर्नी सेन्टर नेपालको सिन्धुपाल्चोक जिल्ला सम्मेलन नेकपा ( माओबादी केन्द्र ) को पार्टी कार्यलय चौतारामा हुन लागेको रिटर्नी सेन्टर नेपाल, सिन्धुपाल्चोक जिल्ला संयोजक गणेश तामाङले बताए l रिटर्नी सेन्टर नेपाल,सिन्धुपाल्चोक जिल्ला संयोजक गणेश तामाङले रिटर्नी साथीहरुको श्रम ,सिप , पुंजी ,क्षमता तथा अनुभवलाई उपयोग गरि सामुहिक रुपमा मिलेर स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताए l उहाँले विदेशबाट फर्केका सिन्धुपाल्चोक जिल्लाका दाजुभाई तथा दिदिबहिनिहरुलाई उक्त भेलामा उपस्थितिको लागि अनुरोध गर्नुभएको छ l
कार्यक्रमको जानकारी-
आयोजक – रिटर्नी सेन्टर नेपाल, सिन्धुपाल्चोक जिल्ला
मिति – २०८० फागुन १२ गते
स्थान – नेकपा( माओबादी केन्द्र )को पार्टी कार्यलय,चौतारा
समय – बिहान ११ बजे
सम्पर्क
गणेश तामाङ – ९८४९७९२५५३ ( रिर्टनी सेन्टर नेपाल,सिन्धुपाल्चोक जिल्ला संयोजक )
सुर्जे तामाङ – ९८४५९६६०६६ ( रिर्टनी सेन्टर नेपाल,केन्द्रिय सदस्य )
हिरा योन्जन तामाङ – ९८५१०३१४९६ ( रिर्टनी सेन्टर नेपाल,आयोजक कमिटि सदस्य )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस