मिति २०८० फागुन ६ गतेका दिन संगम रेष्टुरेन्ट .फिदिममा रिटर्नी सेन्टर नेपाल पांचथर जिल्ला सम्मेलन सम्पन्न भएको छ l
नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य जिल्ला इन्चार्ज तथा सीता थेबेको प्रमुख आतिथ्यमा भएको पांचथर जिल्ला सम्मेलनमा श्याम राईलाई अध्यक्षतामा चयन गरेका छन l त्यस्तै उपाध्यक्षमा घन श्याम भुजेल ,सचिवमा रण बहादुर बुढाथोकी, सहसचिवमा राजेन्द्र कुमार राई , सदस्यमा खगेन्द्र तामाङ्ग लगायत जम्मा २५ जना कमिटी चयन गरेका छन l कार्यक्रममा प्रमुख अतिथि सीता थेबेले विदेशबाट फर्केका रिटर्नीहरुले श्रम ,सिप ,पुंजी तथा प्रविधिको प्रयोग गरि रोजगारीको सृजना गर्नुपर्ने बताइन l तेस्तै रिटर्नी सेन्टर नेपाल पाँचथर इन्चार्ज रमिला राईले पाँचथरमा पार्टी संगसंगै रिटर्नी सेन्टर नेपालको संगठन बिस्तार तिब्र रुपमा गर्ने बताइन l सम्मेलनमा बिशेष अतिथि पाँचथर जिल्ला संयोजक बिशाल रसाइली ,अतिथि प्रदेश १ को पार्टी सचिवालय सदस्य महेन्द्र जगेबुले पनि आ आफ्नो मन्तब्य ब्यक्त गरेका छन l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस