फागुन ११ गते शुक्रबार रिटर्नी सेन्टर नेपाल,दोलखा जिल्लाको सम्मेलन हुने भएको छ l
दोलखा जिल्ला सम्मेलन नेकपा ( माओबादी केन्द्र ) को जिल्लास्थित पार्टी कार्यालय चरिकोटमा हुन लागेको रिटर्नी नेपाल दोलखा जिल्ला संयोजक दिनेश गुरुङले बताए l संयोजक गुरुङले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न र विदेशमा रहेका पीडित नेपालीको समस्या समाधानका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उहालें जिल्ला भित्रका रिटर्नीहरु तथा सबै स्थानीय तहका पार्टीका नेता लगायत सम्पुर्ण माओवादी पार्टीमा आवद्ध सदस्यहरुलाई उपस्तिथिका लागि अनुरोध गरेका छन् ।
कार्यक्रमको जानकारी-
आयोजक – रिटर्नी सेन्टर नेपाल, दोलखा जिल्ला
मिति – २०८० फागुन ११ गते शुक्रबार
स्थान – नेकपा( माओबादी केन्द्र )को पार्टी कार्यलय , चरिकोट
समय – बिहान ११ बजे
सम्पर्क –
सिता राम बस्नेत – ९८४३३८९९४४ ( रिटर्नी सेन्टर नेपाल,जिल्ला इन्चार्ज )
दिनेश गुरुङ – ९८४४३०१२०९ ( रिटर्नी सेन्टर नेपाल,जिल्ला संयोजक )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस