सुदुरपश्चिम – यहीं आउदो फागुन ३० मा रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको सम्मेलन हुने भएको छ |
सम्मेलन कैलाली जिल्लाको धनगढीमा हुन् लागेको रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको इन्चार्ज अस्मित सिंहले बताए l
इन्चार्ज अस्मित सिंहले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम ,सीप ,पुजीं,अनुभव तथा प्रबिधिलाई उपयोग गर्दै सामुहिक लगानी मार्फत रोजगारीको सृजना गर्ने बताए । उहाँले सुदुरपश्चिम प्रदेशका रिटर्नीहरुलाई सम्मेलनमा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ l
कार्यक्रमको जानकारी-
आयोजक – रिटर्नी सेन्टर नेपाल, सुदुरपश्चिम प्रदेश
मिति – २०८० फागुन ३०
स्थान –कैलाली,धनगढी
समय – बिहान ११ बजे
सम्पर्क –
कृष्ण कुमार सिंह ( अस्मित ) – ९८६१९१६०७६ ( रिटर्नी सेन्टर नेपाल, सुदुरपश्चिम प्रदेश इन्चार्ज )
राजेन्द्र सिंह बिष्ट – ९८६८८७५६१२ ( रिटर्नी सेन्टर नेपाल, सुदुरपश्चिम प्रदेश संयोजक )
बिष्णु केसि – ९८६५६०५०६
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस