काठमाडौं, फागुन १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना मन्त्रालयबाट प्रकाशित नभएको भन्दै त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट फेसबुक लगायतका सञ्जालहरु पूर्ण रुपमा बन्द गर्नेजस्ता भ्रमपूर्ण पोष्ट गरिएकोले त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तो गलत पोष्ट गर्नेहरुमाथि कारबाहीको प्रक्रिया शुरु गरिएको भन्दै मन्त्रालयले भ्रमपूर्ण सूचना पोष्ट गर्ने, रिपोष्ट गर्ने तथा लाइक नगर्न र गरेको भए हटाउन भनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस