काठमाडौँ : २०७५ शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल “माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुल ” को आयोजनामा शैक्षिक मेला २०७५ हुने भएको छ । माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुलको कार्यक्रम आगामी फाल्गुन २५ गते शनिबार टोखा ५ श्री टोल बसुन्धरा काठमाण्डौमा रहेको स्कुल प्राँगणमा सम्पन्न हुने मेलाको आयोजना गरिएको हो । बालकेन्द्रित शिक्षण सिकाइ माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुलको रोजाइ भन्ने स्लोगन बोकेको यस् स्कुलले २०७२ र २०७३ मा सफलताका साथ शैक्षिकमेला सम्पन्न गरिसकेको छ ।
मेलामा शैक्षिक तथा बिज्ञान पर्दर्शनी, सांस्कृतिक कार्यक्रम, खेल, कृषि सम्बन्धी ज्ञान, कास्ठकला, चित्रकला, फुड स्टललगायतको अवलोकन गर्न सकिने छ । बिद्यालयका प्रिन्सिपल गणेश श्रेष्ठले विद्यार्थीमा अन्तर निहित तथा सिर्जनात्मक क्षमताको बिकास गर्नको लागि मेलाले निकै ठुलो सहयोग पुर्याउने जानकारी दिएका छन भने मेलामा विद्यार्थीहरुबाट निर्मित सामाग्रीहरुको प्रदर्शन गरिदा उनिहरुलाई हौसला प्रदान हुने श्रेष्ठको भनाइ रहेको छ । मेलाले शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सचेत तुल्याइ शैक्षिक जागरण र कृयासिलता अभिब्रिद्धी गर्न सघाउ पुग्ने श्रेष्ठको भनाइ रहेको छ । श्रेष्ठले विद्यार्थीहरुकै अग्रसरतामा सम्पन्न हुने कार्यक्रममा उपस्थित भै विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सम्पूर्ण अभिभावक तथा बुद्दिजिवीहरुलाई आग्रह समेत् गरेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस