काठमाडौं । बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टरले भूतपूर्व गोर्खाहरुको पेन्सन वृद्धि गरिएको घोषणा गर्नु भएको छ । बेलायत सरकारले पेन्सनमा १५ मिलियन पाउन्ड लगानी गरेको मन्त्री ल्याङकेष्टरको घोषणामा उल्लेख छ । व्यक्तिगत दर्जा हेरी १० देखि ३४ प्रतिसतसम्म वृद्धि गरिएको हो तर यो गोर्खाहरुले माग्दै आएको पेन्सनसँग मेल खाँदैन ।
यो घोषणाले भूतपूर्व गोर्खाहरु झन् आक्रोसित भएका छन् । हालै नेपाल गएर फर्किएका मन्त्रीले केही विशेष घोषणा गर्ने आशा गोर्खाहरुलाई थियो । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक गोर्खा अभियन्ता ज्ञानराज राईले ‘बेलायतले झनै हेप्यो । उसको यो पेन्सन हाम्रो आन्दोलन चर्काउने खर्च मात्र हुनेछ ।’
बेलायतले भने नेपालमा यो पेन्सनले राम्रो जीविकोपार्जन हुने जिकिर गर्दै यसबाहेक १० वर्षमा गोर्खा वेलफेयर ट्रस्टमार्फत गोर्खाहरुको स्वास्थमा ३ दशमलव ६ अर्ब रुपैयाँ खर्च गर्ने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस