काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले आउँदो बुधबारदेखि तराईका जिल्लाको भ्रमण गर्ने भएका छन्। शाहले बुधबारदेखि धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने तय भएको उनको निजी सचिवालयले जनाएको छ ।
आमा रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा समस्यादेखि पछि निर्धारित भ्रमण स्थगित गरेर काठमाडौँ फर्किएका पूर्व राजा ज्ञानेन्द्र आमाको स्वास्थ्यमा सुधार आएपछि झापा फर्किएका छन् । उनी झापा फर्किएको भोलिपल्ट सोमबार तराई भ्रमणको मिति तय भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस