नुवाकोट : शैक्षिक तथा स्टेसनरी सामान बितरण गरे के असम्भव ,एक सामाजिक अभियान भन्ने मुल उद्देश्यको साथ नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर ३ को चण्डी आधारभूत बिधालय मैतार स्थित मिलाप फाउण्डेशनको आयोजना तथा ईभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपालको सहकार्यमा शैक्षिक तथा खेलकुद सामान वितरण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला समन्वय समिति नुवाकोटको सदस्य गणेश बहादुर शाहीको प्रमुख आतिथ्यमा एवं बिदुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री बद्रि रिमालको बिशेस आतिथ्यमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागी शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ।बिद्यालयमा अध्यनरत विद्यार्थीको लागी स्कुल ब्याग ,खेलकुद सामाग्री र स्टेसनरी सामान गरि १५० जना विद्यार्थीलाई हस्तान्तरण गरिएको छ।सामाजिक अभियानमा सक्रिय हुने उद्देश्यले स्थापना भएको मिलाप फाउन्डेसनको अध्यक्ष गिता अधिकारीको नेतृत्वमा उपाध्यक्ष राज लुईटेल,महासचिव किरण प्रसाद अधिकारी ,सचिब गोकर्ण लामिछाने ,कोशाधक्ष्य रेखा पौडेल र सदस्यहरु प्रलाहद केसि,सारिका घिमिरे ,सपना राई,राज न्यौपाने ,योगेशकाजी र जेनि कुबर सहितको समुह पुगेको थियो । सामाजिक अभियानमा सक्रिय हुने उद्देश्यले स्थापित फाउन्डेसनको सस्थापक सबै पत्रकारिता र कलाकारितामा आफ्नो परिचय बनाएका ब्यक्तिहरु छ्न ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस