काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षाको नतिजा सार्वजनिक भएको छ।
शनिबार भएको परीक्षामा एमबिबिएस तर्फ ७८ र बिडिएस तर्फ ३९ प्रतिशत पास भएका छन्। एमबिबिएसमा २२ प्रतिशत र बिडिएसमा ६१ प्रतिशत डाक्टर फेल भएका हुन्।
परीक्षाका लागि एक हजार ६ सय ८१ विद्यार्थीले फर्म भरेका थिए। तीमध्ये परीक्षामा ८ जना अनुपस्थित भएका थिए।
सहभागीमध्ये एमबिबिएसमा १ हजार ३ सय ११ जना पास भएका छन्। बिडिएस तर्फ भने ३ सय ५३ जनाले परीक्षा दिएकोमा जम्मा १ सय ३८ जना मात्र पास भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस