सिरहा- सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर गाउँमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु भएको छ।
स्थानीय विमल यादवका १० वर्षीय छोरा दिपक र सात वर्षीया छोरी नन्दनीको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो ।
बिहान करिब ११ बजेतिर खेल्न निस्किएका दाजु बहिनी बेलुकासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
त्यसअघि आइतबार अपराह्न नै सिरहा नगरपालिका–३ मखनाहामा बाढीको पानी जमेको खाल्डोमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस