काठमाण्डौ-नेपालले आयोजना गरेको तेस्रो साफ यु-१८ च्याम्पियनसीप फुटबल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपाल समुहचरणबाटै बाहिरिएको छ। समुह ए अन्तर्गत आज भएको खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेसंगै नेपालको झिनो सपना चकनाचुर भएको हो।
समुह ‘ए’ बाट भुटान समुह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रबेश गरेका छन्। समुह ए मा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससंग १-१ गोलको बराबरीमा खेलेको थियो। दोस्रो खेलमा भुटानसंग ३-० ले पराजित भएसंगै नेपालको अन्तिम चारमा पुग्ने संभावना कमजोर बनेको थियो। समुह ‘बि’ मा बंगलादेश को ४ अंक छ र सेमिफाइनलमा प्रबेश गरेका छ। भारतको १ अंक छ र श्रीलंका शुन्य अंकका साथ पुछारमा छ। समुह ‘बि बाट भारत र श्रीलंका बीच हुने खेलबाट मात्र सेमिफाइनल पुग्ने एक टिमको टुंगो लाग्नेछ। यदि श्रीलंकाले भारतलाइ पराजित गरे श्रीलंका अन्तिम चारमा पुग्नेछ खेल बराबरी भयो भने उपविजेताको रुपमा भारत सेमिफाइनलमा जानेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस