चाँगुनारायण नगरपालिकाले यस नगरक्षेत्रभित्र रहेका स्वेच्छिक अवकाश लिने सातजना शिक्षकलाई जनही नगद एक लाख पुरस्कारसहित दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ ।
नगरपालिकाले देवी मावि सौडोलमा आज आयोजना गरेको सम्मान कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले सम्मान गर्नुभएको हो । मेहेन्द्रग्राम माविका उद्धबबहादुर खड्का, कृष्ण आधारभूत विद्यालयका कृष्णबहादुर कार्की, पञ्चकन्या आधारभूत विद्यालयका जानुका कुमारी पौडेल, वाल्मीकि आधारभूत विद्यालयका रामप्रसाद काफ्ले, चाँगुनारायण माविका लक्ष्मीप्रसाद सुवाल, वाल्मीकेश्वर माविका श्यामप्रसाद तिमल्सिना र गणेश माविका सानुभाइ खत्रीलाई एक–एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरी दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस