बागलुङ-बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा मृत्यु भएका १३ जनाको सनताखत भएको छ । तीन जना घाइते भएका छन् ।
गुल्मीको इश्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७ भीमगिठेकोमा दुर्घटना भएको हो ।
मृत्यु हुनेहरु – रेशम थापा चालक, २५ वर्षीय
गुल्मी इस्मा गाउँपालिका-५ -माया थापा,२३ वर्षीया,
गुल्मी इस्मा गाउँपालिका-५ -वसुन्धरा कार्की, ४० वर्षीय,
इस्मा गाउँपालिका-५ – झुमा कार्की,
नवलपरासी वर्दघाट – लक्ष्मी केसी, ५५ वर्षीय,
बागलुङ बडिगाड-५ – सीता कार्की, ४० वर्षीय
इस्मा -५ गुल्मी – तुलसी कार्की,
इस्मा – भूमि कार्की ४५ वर्षीय,
इस्मा – मीना कार्की २५ वर्षीय,
इस्मा गुल्मी – धनबहादुर कार्की
इस्मा गुल्मी – झवि कार्की, ४० वर्षीय,
इस्मा गुल्मी –सुचना कार्की
अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाकाे परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा जीवन कार्की, नवलपरासी वर्दघाट,नीमा कार्कीखत्री, राेल्पा घर भइ इस्मा माइत भएकी रहिमाल कार्की इस्मा गुल्मीका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस