भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले २६ महत्वकाँक्षी योजना अघि सारेका छन् |
स्थानीय पूर्वाधार साझेदारी (क्षेत्र विकास कोष/सांसद विकास कोष) अन्तरगतको ६ करोड रकमबाट २६ वटा आयोजनाहरु सञ्चालन गर्ने कार्यक्रमको सूची संसद बस्नेतले शुक्रबार सार्वजनिक गरेका हुन् |
भक्तपुर क्षेत्र नं. २ को साझेदारी कार्यक्रम अन्तरगत सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकासँग सहकार्य गरी उक्त आयोजनाहरु सञ्चालन गर्ने उल्लेख गरे ।
जसमा सूर्यविनायक नगरपालिका अन्तरगत रु दुई करोड तथा मध्यपुर नगरपालिका अन्तरगत तीन करोड ९४ लाख ६० हजार रहेको छ भने बाँकी ५ लाख ४० हजार प्रशासनीक खर्चको रुपमा प्रयोग गर्ने बताएका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस