कलैया-अनौपचारिक सेवा केन्द्र इन्सेक बाराले आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा १३१ वटा विभिन्न अपराधका घटना भएको जनाएको छ।
इन्सेक बाराले कलैयामा आज नेपाल मानवअधिकार पुस्तक २०२० को वार्षिक पूर्व समीक्षा तथा मानव अधिकारको अवस्था विषयक विचार गोष्ठीमा सो जानकारी दिएको छ।
जिल्लामा ज्यान मार्ने धम्की २२, कुटपिट, दुव्र्यवहार ४१, बाल अधिकार हत्या दुई, बलात्कार, यौन दुव्र्यवहार २२, बहुविवाह ७, महिला हिंसा ६, जातीय विभेद् १, अङ्गभङ्ग ३, आर्थिक क्षति विद्यालयमा तोडफोड चार घट्ना भएको इन्सेक बाराका प्रतिनिधि भोला पौडेलले जानकारी दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले महिला तथा बालबालिकामा हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्दै सभ्य, समातामूलक समाजको निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उहाँले व्यकत गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस