सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ ।
जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि करफ्यु हटेको हो ।
समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधव काफ्लेले बताए । अहिले त्यहाँको अवस्था सामान्य छ ।
समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोक्ने निर्णय पनि भएको छ ।
नगरपालिकाले अतिक्रमित घरटहरा भत्काएपछि त्यसको समर्थन र विरोधमा विवाद बढ्दै गएपछि बाह्रबिसेको बजार क्षेत्रमा हिजो आइतबार कर्फ्यु लगाईएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस