विराटनगर-लायन्स क्लब विराटनगर सिटी स्थापना भएको १२ वर्ष पुगेका अवसरमा आगामी माघ १० गते १०३ वटा विभिन्न सामाजिक कार्य गर्ने भए ।
“हामी सेवा गर्छौं ’ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी विपन्न समुदाय र सीमान्तकृत बालबालिका तथा गरिब एंव विपन्न मानिसलाई सहयोग पु¥याउने उद्देश्यले विभिन्न सामाजिक कार्य गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सिटीका अध्यक्ष घनश्याम पाखरेलले जानकारी दिए।
विराटनगर–५ स्थित एभरेष्ट उच्च माविमा स्वास्थ्य (एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक, योग) सेवा, अति विपन्नवर्गका ५०० विद्यार्थीलाई स्टेसनरी सामग्री, भिजिट नेपाल–२०२० को प्रवद्र्धन, बालप्रवद्र्धन, मधुमेह स्वास्थ्य जाँच र रोगथामका उपायलगायत कार्य गर्ने जनाए।
यसैगरी रक्तदान, दक्ष चिकित्सकसहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हने कार्यक्रममा पाँच हजारभन्दा बढी लाभान्वित हुने विश्वास अध्यक्ष पोखरेलको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस