काठमाडौं । करिब १८ वर्ष देखि बिभिन्न साँस्कृतिक एवं सम्मान कार्यक्रम गर्दै आएको चन्द्रगिरीः ९, मच्छेगाउँमा रहेको नेपाल साँस्कृतिक कला मन्दिरले कलाकार सम्मान कार्यक्रम आयोजना गरेको छ । चन्द्रगिरी नपाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नायक धिरेन शाक्य, कलाकार सुरेन्द्र के.सी., गायक देबेन्द्रमान सिं सम्मानित भएका छन् भने बेलायतमा रहेर पनि लामो समय देखि लाखे नाचको संरक्षण एवं प्रबर्धन गर्न अतुलनिय योगदान पुर्याउनु हुने कलाकार विनोद चिपालुलाई विषेश सम्मान गरेको थियो । रमेश शाहीको पहलमा मच्छेनारायन मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस