दाङ – गढवा राजपुर गाउँपालिका–७ पटौलीमा नाकास्थित मारुरीखोलाबाट आज करीब १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय गढवाले अवैध सालको काठ बरामद गरेको छ । अधैव रुपमा सालको काठ निकासा हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त सालको काठ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार काठ छोडेर तस्करहरु फरार भएको अवस्थामा काठ फेला परेको जानकारी दिएका छन् । उक्त काठ आवश्यक कार्वाहीका लागि सब डिभिजन वन कार्यालय पठाइने प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस