काठमाडौँ– नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गरेका छन् ।
सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पाकिस्तानका विदेशमन्त्री मक्दूम शाह कुरेसीले सन्देशमा आपसी विश्वास, समझदारी र सहयोगका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।
दुई देशीय सम्बन्ध विस्तारका सम्भावनाबारे चर्चा गर्दै मन्त्री ज्ञवालीले व्यापार, पर्यटन, लगानी तथा जनता–जनताबीचको सम्बन्धलाई सवल बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल र पाकिस्तानबीच २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस