काठमाडौँ — ग्यासमा भएको कालोबजारी रोक्न आजदेखि विभिन्न २२ ठाउँमा ग्यासको खुद्रा विक्री सुरु भएको छ ।
ग्यास नपाएर छटपटिएका उपभोक्ताले ती स्थानबाट तत्कालै ग्यास पाउने प्रबन्ध गरिएको छ ।
आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएसँगै आजैदेखि काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानमा फरक फरक ब्राण्डका ग्यास वितरण सुरु भएको हो ।
कुन ग्यास कहाँबाट बिक्री ?
नेपाल ग्यास – बालाजु, अनामनगर र सातदोबाटो
सागर ग्यास – जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटी
ओम ग्यास – थली र नैकाप
बाबा, श्री र लुम्बनी – कपन, धुम्बाराही
सिद्धार्थ – इमाडोल
श्रीमाया – सतुंगल
लोकप्रिय – नैकाप
राजधानी – सितापाइला
सूर्य – जगाती
गीता – धुम्बाराही
हिमाल – भगवती बहाल
नमस्ते – कागेश्वर मनहरा
भानु – गोंगबु
एभरेष्ट – सिफल
श्रीराम – ललितपुर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस