कन्चनपुर – गड्डाचौकी नाका अनिश्चितकालका लागि बन्द भएको छ । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको अध्यक्षतामा बसेको बैडकले पर्सी मंगलबारदेखि गड्डाचौकी नाकालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । यस्तै बैठकले अर्को सूचना जारी नहुँदासम्मका लागि भीमदत्त नगरपालिका क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिका, स्वास्थ्य कार्यालय र तीनै तहको सुरक्षा समिति सहितको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले आज दिउँसोदेखि लागु हुनेगरी भीमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक सम्पुर्ण उद्योग कलकारखाना, बजार, पसल, व्यवसाय समेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी, बजार अनुगमनलाई तीव्रता दिने, संचारमाध्यम वा सामाजिक संजालमा भ्रम फैलाउने र सूचनाको अटेरी गरि बाहिर निस्किनेलाई कारवाहि गर्ने निर्णय पनि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस