धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि आइताबारबाट कोभिड–१९ कोरोना भाइरसको परीक्षण हुने भएको छ ।
धरानमा कारोना परीक्षण हुने भएपछि बिरामीको परीक्षणका लागि सहज हुने भएको छ।
कोरोना परीक्षणका लागि सरकारले आवश्यक किट र अन्य सामाग्री उपलब्ध गराएपछि परीक्षण सुरु गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा भएका विभिन्न अनुसन्धान सामग्री र सरकारले पठाएको किट लगायतका आवश्यक सााग्रीका आधारमा प्रतिष्ठानको ल्वाबलाई स्त्तरोन्नती गरी कोरोना संक्रमणको स्वाब परीक्षण गर्न लागिएको हो ।
प्रतिष्ठानमा भएका दुईवटा र सरकारले उपलब्ध गराएको एउटा गरी तीनवटा बायोसेफ्टी क्याविनेट टीको मद्दतले कोरोनाको परीक्षण गर्न लागिएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस