काठमाडौं – १९९ देश र २ वटा पानीजहानमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण सोमबारसम्ममा ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ ।
आजमात्रै ३ हजार ९५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३४ हजारको हाराहारीमा पुगेको हो । अहिलेसम्ममा ७ लाख २१ हजार ४ सय १२ जना व्यक्तिमा संक्रमण पुष्टी भएको छ ।
त्यसमध्ये १ लाख ५१ हजार ४ जनामात्रै निको घएर घर फर्किएका छन् । संक्रमितमध्ये ५ लाख ३६ हजार ४ सय ५२ जनाको अस्पतालमा उपचार भैरहेको छ । त्यसमध्ये २६ हजार ७ सय ८९ जनाको अवस्था गम्भिर छ । यो अस्पतालमा उपचार भैरहेकामध्ये ५ प्रतिशत हो ।
आज सबैभन्दा धेरै स्पेनमा ८ सय २१ र इटलीमा ७ सय ५६ जनाको मृत्यु भएको छ । यो संगै इटलीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ ।
आज ५८ हजार २ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस