धनकुटा-धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको उपचार नपाएर ज्यान गएको छ ।
विहान बगैंचाको फूलमा पानी लगाउने क्रममा बेहोस भएकी उनलाई बिराटनगरका न्यूरो, विराट नर्सिङ होम लगायतले भर्ना लिन नमानेपछि ज्यान गएको छोरी लक्ष्मी राईले बताइन ।
उपचारका लागि बिरामी लिनै नमान्ने अस्पतालको लापरबाहीका कारण बहिनी गुमाउनु परेको मृतक नरदेवीका दाजु एवं महालक्ष्मी नगरपालिका ५ का वडा अध्यक्ष शिवकुमारले आक्रोस पोखे |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस