काठमाडौँ– विश्वभरी कोरोना भाइरस (कोभिड(१९) को महामारी फैली रहेको बेला नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकामा रहेको त्रिभुवन क्याम्पस बेलाटारीको बी.एड.मा अध्यनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय बेलाटारीका सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन् ।
विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि दिनरात जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क, साबुन र ग्लब्स बितिरण गरिएको विद्यार्थी नेता सोवित हलुवाई (गोलु)ले बताएका छन् ।
विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुका लागी १/१ थान माक्स, साबुन ग्लब्स कार्यालयका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेयलाई प्रदान गरेका थिए ।
सामाग्री बितरणमा कमल ढकाल, मिथलेस पासी, कमलेश यादव लगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस