काठमाडौँ- एक बन्दीको जिल्ला कारागार खाँदबारीमा मृत्यु भएको छ। मृत्यु हुने ४३ वर्षीय फूर्वा तेन्जिङ शेर्पाको हुन् ।
कारगार प्रमुख विनोद अधिकारीले जवरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएका शेर्पाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।
अचानक स्वास्थ्यमा समस्या आएपछि शेर्पालाई शनिबार अस्पताल भर्ना गरिएको थियो । शेर्पा मुटु रोगी थिए ।
जिल्ला अदालत चैनपुरले उनलाई ५ वर्षको जेल सजाय तोकेको थियो। उनले २१ महिनाको कैद भुक्तान गरिसकेका थिए।
जिल्ला अस्पताल खाँदबारीले शेर्पाको शवलाई पोष्टमार्टमपछि आइतबार साँझ परिवारको जिम्मा लगाइएको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस