काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागु गरेपछि पहिलो पटक कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
प्रवक्ता शर्माका अनुसार बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सरकारले गरेको पहल र कांग्रेसले पुर्याउन सक्ने योगदानलगायतका विषयमा छलफल हुने बताइएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा सरकारसँगै रहेको कांग्रेसले लगातार अपनाउनुपर्ने सजकताका बारेमा सुझाव दिँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस