काठमाडौं – ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित ५७ वर्षीय पुरुषको ज्यान गएको छ । उनको घर ललितपुरको बुङमती रहेको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।
जेठ ११ गते उनी अस्पताल भर्ना भएका थिए। १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो। आज १४ गते साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख गेलालले जनाएका ।
उनी ‘अल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए। सोही निर्वाचन क्षेत्रकी सांसद पम्पा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरिन्। उनले सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस