काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार नेपालमा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रायलका प्रवक्ता विकास देवकोटाले थप१७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यो संगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ ।
प्रवक्ता देवकोटाले संक्रमित १७० मध्ये १६५ पुरुष र ५ महिला रहेको पनि जानकारी दिएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस