एजेन्सी – विश्वभर ६० लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६ लाख ५६ हजार व्यक्ति निको भएर घर फर्किएका छन् । ३ लाख ६६ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।
३० लाख भन्दा धेरै व्यक्तिको अझै पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ । त्यसमध्ये २९ लाख ५० हजारको अवस्था सामान्य रहेको छ भने ५३ लाख ७ हजारको अवस्था गम्भीर रहेको छ ।
कोरोनाको संक्रमणका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म १७ लाख ९३ हजारमा कोरोना पुष्टि भएको छ । १ लाख ५ हजार व्यक्तिको मृत्यु भैसकेको छ ।
यस्तै ब्राजिलमा ४ लाख ६८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ भने झण्डै २८ हजार व्यक्तिको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस