नेपालगञ्ज – बाँकेमा गाडी दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन लागि परीक्षण सुरु गरिएको छ ।
मृतक र घाइते सबैको कोरोना भाइरसको परीक्षण गर्न थालेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए ।
स्वाब लिने काम सुरु भएको र कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव हस्तान्तरण गरिने उनले बताए ।
शवको सनाखत हुन सकेको छैन । भारतबाट आएकाले उनीहरुमा कोरोनाको जाखिम रहेको छ । घाइतेहरुको पनि त्यही उपचार भइरहेको छ ।
भारतका विभिन्न शहरबाट आएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जाँदै गर्दा दुर्घटनामा परेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस