काठमाडौँ – म्यान्मारबाट २६ नेपाली स्वदेस फर्किएका छन् ।
फर्किए लगत्तै उनीहरुलाई क्वारेन्टिनमा राख्न नेपाली सेनाले होल्डीङ्ग सेन्टर पुर्याएको छ ।
सरकारले राजधानीका विभिन्न स्थानमा प्रदेशगत होल्डीङ्ग सेन्टर स्थापना गरेको छ ।
त्यस्ता सेन्टरबाट उनीहरुलाई आफ्नो आफ्नो जिल्ला पठाउने तयारी सरकारको छ ।
लकडाउनपछि पहिलोपटक यात्रुहरु नेपाल आइपुगेका हुन् ।
म्यान्मारको सैनिक जहाजले उनीहरुलाई नेपाल ल्याएको हो ।
प्रहरीको स्कर्टिङ्गमा उनीहरुलाई होल्डीङ्ग सेन्टर पुर्याईएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस